प्रजातन्त्र दिवस: ‘आजको दिन गौरवपूर्ण र अविस्मरणीय’-माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु अहिलेको कार्यभार भएको बताएका छन् । ७५औँ प्रजातन्त्र दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले लोकतन्त्रको रक्षा गर्नु सबैको साझा दायित्व भएको स्मरण गराएका छन् । अध्यक्ष नेपालद्धारा जारी विज्ञप्तिमा...