पाँचथरको फिदिम नगरपालिकामा ६ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
पाँचथर । फिदिम नगरपालिका वडा नं. ६ मा ६ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वडाद्वारा आयोजित एक कार्यक्रमबीच वडाका ६ वटा विद्यालय र २ वटा बालविकास केन्द्रलाई शैक्षिक सामग्री र स्टेस्नरी वितरण गरिएको हो । शिद्धकालिका मावि फेदायकमा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिका वडा नं. ६ स्थित शिद्धकालिका माविसँगै चोकमागगु आधारभूत बिद्यालय, सिंहकालिका...