याङ्वरक गाउँपालिकाले मनायो ३२ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस
पाँचथर । जिल्लाको याङ्वरक गाउँपालिकाले पहिलोपटक अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । मंसिर १७ गते गाउँपालिकाको कार्यलयको प्राङ्गणमा भेला भई पहिलोपटक अपाङ्ग संघ याङ्वरकले ३२ औं अन्तर्राष्ट्रिय अपांग दिवस मनाएको हो । थर्पु बजारमा र्यालीसहित बजार परिक्रमा गरी कोणसभा गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भिमबहादुर योङया रहेका थिए भने संघका अध्यक्ष बिष्णु पौडेलले...