प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न नेविसंघका नेताहरू पक्राउ
काठमाडौं। बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न नेपाल विद्यार्थी संघका ८ जना नेताहरू पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा नेविसंघ केन्द्रीय सदस्य विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, आरआर क्याम्पस ईकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेविसंघ अस्कल क्याम्पस नेता सुमित भट्टराई, नेविसंघ नेपाल ल क्याम्पसका नेताहरु मनिष भट्टराई र आदर्श तिवारी, नेविसंघ काठमाडौँ स्कुल अफ ल का...