सांसद एकनाथ ढकालद्वारा सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङसँग भेट
न्यूयोर्क । मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले बुधवार सयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष फिलिमेन याङ संग भेट गरेका छन् । न्यूयोर्कस्थित सयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट शुभकामना सन्देश दिए । महासभाका...