जम्मा ३ करोड जनता खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद- केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भएको बताएका छन् । ६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको ओलीले बताए । शनिवार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहे पनि जम्मा ३...