माओवादी निकट सङ्गठनका ८० बढी नेताकार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । नेकपा माओवादी निकट संगठनका ८० जना बढी नेताकार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टी निकटको संगठन नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनमा प्रवेश गरेका छन् । माओवादी समर्थक अखिल नेपाल सेक्युरिटी मजदुर सङ्घबाट विद्रोह गरी उनीहरू नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनमा प्रवेश गरेका हुन् । शनिबार काठमाडौंमा भएको प्रवेश कार्यक्रमकमा नेपाल...