७ सय ५३ पालिकामा एकीकृत समाजवादीले बुझायो ज्ञापन पत्र
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले देशभरका ७ सय ५३ पालिकामा ज्ञापन पत्र बुझाएको छ। सोमबार पार्टी केन्द्रको निर्णयअनुसार देशभरका ७ सय ५३ पार्टीको पालिकामा पालिका कमिटीले ज्ञापन पत्र बुझाएका हुन् । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा पालिका कमिटीले स्थानीय समस्या समाधान गर्नका निम्ति ज्ञापन पत्र बुझाइएको हो। स्थानीय समस्यालाई स्थानीय सरकारले नै...