नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै
काठमडौं । नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दैछ । दिउँसो १ बजेका लागि तय भएको हो । आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न बस्न लागेको बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू उपस्थित हुने जनाइएको छ । रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च...