भुटानी शरणार्थी प्रकरणमा उच्च ओहदाका व्यक्तिहरू जोडिनु लज्जास्पद: नेपाली साझा मंच साउदी अरब
साउदी । नेपाली साझा मंच साउदी अरबले नक्काली भुटानी शरणार्थी प्रकरणमा उच्च ओहदाका व्यक्तिहरू जोडिनु लज्जास्पद भएको जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै मंचले यश प्रकरणमा देशकै शासन सत्ता हातमा लिएकाहरू मुछिनु लजास्पद भएको बताएको हो । नेपाली साझा मञ्च साउदी अरबका अध्यक्ष अन्जान गुभाजु र महासचिव राजु केसीको संयुक्त हस्ताक्षरमा जारी प्रेस विज्ञाप्तिमा...