गञ्जीमै कार्यालय बसे गण्डकीका प्रदेशमन्त्री दीपक मनाङे
पोखरा । गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ (दीपक मनाङे) गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । भौतिक पूर्वाधार मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङेले अपशब्दसमेत बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेको कर्मचारीले नै खुलासा गरेका छन् । मन्त्रीको सामान्य मर्यादाकोसमेत ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका थिए । शुक्रबारमात्र राइड सेयरिङलाई वैध बनाएर नियमन...