कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
विराटनगर । कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो संघको आयोजनामा कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ। शनिबार विराटनगरमा प्रतियोगिताको उद्घाटन भएको प्रतियोगिता १९ र २० गते सम्म चल्ने छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार...