देश र समाजको विकासका निम्ति राजनीतिक स्थिरता अपरिहार्य: मन्त्री यादव
बिराटनगर । प्रदेश नम्बर १ का नवनियुक्त सामाजिक विकास मन्त्री जयराम यादवले देश र समाजको विकासका निम्ति राजनीतिक स्थिरता अपरिहार्य भएको बताएका छन् । मंगलबार प्रदेश १ सरकारको समाजिक विकास मन्त्रीको सपथ लिएसँगै पदभार ग्रहण गर्ने क्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । मुलुकको विकास र समृद्धिका लागि राजनीतिक नेतृत्व र राष्ट्र...