किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनमा चैत्र १२ देखि १४ सम्म झापामा हुने
झापा । किरात याक्थुङ (लिम्बु) समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते हुने भएको छ । संस्थाले आज चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशन बारे जानकारी दिएको हो । झापाको भद्रपुर स्थित मेची रंगशाला अगाडीको खुल्ला मैदानमा हुने कार्यक्रमको उद्घाटन चैत १२ गते हुनेछ । कार्यक्रममा प्रमुख...