चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ चुनचङको प्रधानमन्त्री प्रचण्डसँग भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ चुनचङबीच भेटवार्ता भएको छ । पाँछ दिने नेपाल भ्रमणमा रहेका चुनचङले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । बुधबार नेपाल आएका चुनचङले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग गरेको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको...