एसीसी १९ मा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै
काठमाडौं । दुबईमा हुने एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै छन् । दुवै खेल बिहान सवा ११ बजे हुनेछ । हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए । नेपालले भोलि आइतवार अफगानिस्तानसँग र मंगलवार भारतसँग खेल्नेछ । प्रतियोगितामा...