अवैध ट्याग भिरेका वैधानिक नेपाली महिला घरेलु कामदार
कुवेत । खाडीको देशहरुमा आउने नेपाली घरेलु कामदार महिलाहरूको संघर्ष र समर्पणको कथा अनगिन्ती छ । विशेष गरी उनीहरूले आफ्नो परिवार र मातृभूमिका लागि गर्ने बलिदान। कुवेतमा घरेलु कामदारको रूपमा काम गर्ने धेरै नेपाली महिलाहरूको जीवन यस्तै कथा हो। दशक अगाडिदेखि कुवेतमा घरेलु कामदारको रूपमा प्रवेश गरेका थुप्रै महिलाहरू काम, कमाई, र सम्बन्धमा आफ्नो जीवनलाई...