परराष्ट्रमन्त्री साउद कतार प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद कतार प्रस्थान गरेका छन् । आइतबारदेखि कतारमा सुरू हुन गइरहेको दोहा २१ औं फोरममा सहभागिता जनाउन मन्त्री साउद शनिबार कतार प्रस्थान गरेका हुन्। परराष्ट्रमन्त्री साउदले इसरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने जनाइएको छ भने कतारी समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तानबिन साद अल–मुखारीसँग भेटवार्ता गर्ने जनाइएको छ । मन्त्री साउदले यसअघि...