प्रकाश योङहाङको संयोजकत्वमा पहिचानका लागि युवा दस्ता गठन
पाँचथर । जिल्लाको याङ्वरकमा पहिचानका लागि युवा दस्ता गठन भएको छ। याङवरकको केन्द्र थर्पु बजारस्थित सोमनार भएको एक भेलाले प्रकाश योङहाङको संयोजकत्वमा ६९ सदस्यीय समिति गठन गरेको हो । दस्ताको सह-संयोजकहरूमा नरकुमार माङमु, नवीन काम्बाङ, सन्तोष बेघा, श्याम योङया र तिलबिक्रम योङहाङ चयन भएका छन् । सदस्यहरूमा धिरेन लिम्बू नुगो, नरेन्द्र नुगो, सैलेन्द्र काम्बाङ, सुजत...