कथा: निर्वासन
‘हामीले पाल्पा छोड्नु पर्यो। छोड्ने अवस्था र कारणहरू अनेकौ होलान्, तर एउटा कारण बन्यो समाज र त्यससँग जेलिएको परम्पराको पाटो । म यो हरियाणा राज्यको हिसार सहरमा बसेको करिबकरिब १५ वर्ष भयो । दुई भाई छोराहरू यतै जन्मिए । जसको मेरो देशमा कुनै आधिकारिक जन्मदर्ता भएको छैन । यो दर्ता प्रक्रिया आवश्यक छ भन्ने ज्ञान...