एनआरएनएले जुन अन्तिमसम्म २५ देशमा एनसीसी गठन गर्ने
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) ले जुन अन्तिमसम्म २५ देशमा एनसीसी गठन गर्ने निर्णय गरेको छ । गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा बसेको पदाधिकारहरुको बैठकले जुन २०२२ सम्म २५ वटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) गठन गर्ने निर्णय गरेको हो । हालसम्म मध्यपूर्वको साउदी अरब र अमेरिकाको...