एनपीसीसी यूकेले प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसंग गर्यो अन्तरकृया
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले नेपालको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसंग एक विशेष भेटघाट तथा अन्तरकृया गरेको छ। समितिले गत आइतवार मे २९ का दिन लण्डनमा गणतन्त्र दिवसको अवसर पारेर उक्त कार्यक्रम गरेको हो । कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री कार्कीले नेपालमा संघियता...