कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३६ पुग्यो
काठमाडौं – कोरोना संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको संक्रमणबाट निधन भएसँगै हालसम्म २१ देशमा कोरोनाबाट ज्यान गुमाउनेको नेपालीको संख्या ३३६ पुगेको छ । संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६...