एनआरएन हङकङद्वारा भूकम्पपीडितलाई १८ लाख बढी आर्थिक सहयोग
हङकङ । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूलाई लागि आर्थिक सहयोग गरेको छ । एनआरएन हङकङले एक कार्यक्रमको आयोजना गरी भूकम्पपीडितका लागि १ लाख ७ हजार ९ सय ८७ हङकङ डलर (नेपाली रुपैयाँ लगभग १८ लाख ४० हजार) सहयोग रकम हस्तान्तरण गरेको हो । पीडित सहयोगार्थ संकलित रकम गैह्रआवासीय नेपाली...