एनआरएनए जापानले घुम्ती सेवामार्फत् राहदानी तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने
टोकियो । जापानमा घुम्ती सेवामार्फत् राहदानी तथा अन्य कन्सुलर सेवा प्रदान गरिने भएको छ । सधैं झैं नेपाली राजदूतावास, जापानले गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् जापानसँगको सहकार्य एवं क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा घुम्ती सेवामार्फत् राहदानी तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने भएको हो । एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए जापानले जापानमा रहेका...