आरके शर्मा नेतृत्वको एनआरएनए टोलीको अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट
काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) का नवनियुक्त अध्यक्ष आरके (राजेन्द्रकुमार) शर्मा नेतृत्व नवनिर्वाचित कार्यसमितिले अर्थमन्त्री डा प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेको छ । शनिवार सम्पन्न एनआरएनएको विश्व सम्मेलनले चयन गरेको शर्माको नेतृत्वको नयाँ कार्यसमितिले महत र साउदसँग छुट्टाछुट्टै भेट गरेको हो । अर्थमन्त्रीसँगको भेटमा एनआरएनएको पदाधिकारीको टोलीले रेमिटेन्स रकमलाई उत्पादन मूलक क्षेत्रमा...