एनआरएनए महासचिव विजयी भएर संस्थाको गरिमा र इतिहास जोगाउँछु : बुद्धि सागर सुवेदी
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशनमा महासचिव पदका प्रत्यासी बुद्धिसागर सुवेदीले एनसीसी अध्यक्ष भैसकेको व्यक्तिले आइसीसी महासचिव पदमा उम्मेदवारी दिनु स्वाभाविक भएको जनाएका छन् । उनले आफूसँग काम गर्ने प्रशस्त समय र क्षमता भएकाले महासचिव भएर काम गरेर देखाउने प्रतिबद्धता जनाए । जापानमा रहेका गैर आवासीय नेपालीहरुसँग अन्तरक्रिया र भेटघाट गर्न...