रास्वपाले एकपक्षीय रुपमा सहमति तोड्यो : कुलमान घिसिङ
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पुस १४ गते भएको सहमति राष्ट्रिय स्वतन्त्र पार्टीले तोडेको आरोप लगाएको छ । रवि लामिछाने र बालेन्द्र शाहबीचमा भएका सहमति १२ दिनमै तोड्दै घिसिङले एकपक्षीय रुपमा सहमति तोडिएको भन्ने आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा घिसिङले भने, ‘केही समय हाम्रो लागि अत्यन्तै पीडादायी समय भयो । सम्पूर्ण...