आईसीसी विश्वकप: अमेरिकालाई १० विकेटले हराउँदै इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा
काठमाडौं । इंग्ल्यान्ड आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ बाट सेमिफाइनलमा स्थान सुनिश्चित गर्ने पहिलो टिम बनेको छ । आइतबार ब्रिजटाउनमा सम्पन्न खेलमा अमेरिकाविरुद्ध १० विकेटको सहज जित निकाल्दै इंग्ल्यान्डले अन्तिम–४ मा स्थान सुनिश्चित गरेको हो । अमेरिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य इंग्ल्यान्डले ९.४ ओभरमै विकेट नगुमाई भेट्टाएको थियो । इंग्ल्यान्डको जितमा विस्फोटक ब्याटिङ गरेका जस...