बाबु-छोराको हत्यामा संलग्न बुहारीसहित तीन पक्राउ
काठमाडौं । एक साताअघि सिरहाको अर्नमा गाउँपालिकामा भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गत जेठ ७ गते राती आफ्नै घरमा सुतिरहेका अर्नमा गाउँपालिका-१ महनौरस्थित पाल टोलका ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार...