May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

स्कटल्याण्डविरुद्धको खेल स्थगित गर्न युक्रेनको आग्रह

२०७८ फाल्गुन २०

385

काठमाडौं । युक्रेनले विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डविरुद्ध प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ।

युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ हुने तालिका रहेका छ ।

यस खेल विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका रहेको छ ।

Advertisement

तर, रुसले आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ ।

फिफाले युएईएफए र स्कटल्याण्डसँग छलफल गरेर उचित निर्णय लिने जनाएको छ ।