November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

इटालियन सिरी ए : एसी मिलानको विजयी शुरूवात

2.1K

काठमाडौँ- इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा एसी मिलानले विजयी शुरूवात गरेको छ ।

सोमबार राति साम्पडोरियालाई १-० गोलले पराजित गर्दै मिलानले सिजनको बिजयी शुरूवात गरेको हो ।

मिलानलाई जित दिलाउन ब्राहिम डियाजले निर्णायक गोल गरे ।

Advertisement

जितसँगै मिलानले पहिलो खेलमा ३ अंक जोडेको छ ।