November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सिरी ए फुटबल : इन्टर मिलानको शानार शुरूवात

4.8K

काठमाडौँ-  इटालियन सिरी ए फुटबलमा साविक विजेता इन्टर मिलानले विजयी शुरूवात गरेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै इन्टरले शानदार शुरूवात गरेको हो ।

इन्टरको जितमा मिलान स्क्रिनियर,हाकान कलआनोग्लु,अर्टुरो भिडाल र इडीन डेज्कोले एक एक गोल गरे ।

Advertisement

जितसँगै इन्टरले महत्वपूर्ण ३ अंक जोडेको छ । जिनोआले भने हारबाट सिजनको शुरूवात गरेको छ ।