November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मैत्रीपूर्ण खेलमा बायर्नलाई नापोलीले हरायो

4K

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेलमा जर्मन क्लब बायर्न म्युनिखलाई इटालियन क्लब नापोलीले हराएको छ ।

प्रि-सिजनको तयारी अन्तर्गत शनिबार भएको खेलमा बायर्न इटालियन क्लब नापोलीसँग ३-० गोलले पराजित भएको हो ।

नापोलीलाई जित दिलाउन भिक्टर ओसिम्हेनले दुई गोल गरे । जिनेदिन माचाकले एक गोल गरे ।

Advertisement