April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटी बिजयी

1.6K

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटीले प्रेस्टोन थर्थ इन्डलाई हराएको छ ।

प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा मंगलबार राति नर्थ इन्डलाई २–० ले हराएको हो ।

सिटीको जितमा रियाद महरेज र साम एडोजीले एकएक गोल गरे । अब सिटीले शनिबार बान्सर्लेसंग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ ।

Advertisement