November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अष्ट्रेलियाविरूद्धको पाँचौँ टी-ट्वान्टी सिरिज वेस्ट इन्डिजको जित

1.8K

काठमाडौँ- पाहुना टोली अष्ट्रेलियाविरूद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेट पनि वेस्ट इन्डिजले जितेको छ ।

सेन्ट लुसियामा शनिबार बिहान वेस्ट इन्डिजले अष्ट्रेलियालाई १६ रनले पराजित गरेको हो । यससँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिज ४-१ ले जितेको छ ।

वेस्ट इन्डिजले दिएको २०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउन सक्यो ।

Advertisement