November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२०१६ यूरो विजेता र्पोचुगल २०२१ यूरोवाट बाहिरियो

3.3K

२०१६ यूरो कप विजेता र्पोचुगल यस वर्ष २०२१ यूरो कपको टिम १६ नक आउट खेलबाट बाहिरिएको छ । वेलजियमका खेलाडी थ्रोगन हयाजाड ले ४२ मिनेटमा गरेको गोल नै र्पोचुगलकालाई निर्णयक गोल भएको थियो ।       

र्पोचुगलबाट चर्चित खेलाडी रोनाल्डो, पेपे, बर्नाडो शिल्भा र ब्रुनो फर्नाढोजले खेलेका थिए भने वेल्जियमबाट चर्चित खेलाडी इडन ह्याजाड, लुकाको, थ्रोगन ह्याजाड, केबिन डि ब्रुनीले खेलेका थिए ।                         

निकै रोमाञ्चक र आक्रमक खेलमा र्पोचुगलबाट २३ फहार, ४ गोल सट, ९ फल, ३ पहेलो कार्ड, ३ अफ साइड र ३ कर्नर गरेको थियो । वेल्जियमले ६ फहार, १ गोल सट, १४ फल, २ पहेलो कार्ड र १ अफ साइड भएको थियो ।   

Advertisement

र्पोचुगल र वेल्जियमको खेल स्पेनको इतदियो ला कारटुजा दि सिल्बा को स्टेडियम भएको थियो ।