March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि

1.9K

काठमाडौँ- युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ ।

बुधबार राति भएको फाइनल खेलमा एटलान्टालाई २-१ गोलले पराजित गर्दै युभेन्ट्सले घरेलु कपको च्याम्पियन बनेको हो ।

युभेन्टसको जितमा देजान कुलुसेवस्की र फेडेरिको चिएसाले गोल गरे ।रुस्लान मालिनोवस्कीले एटलान्टाका लागि सान्त्वना गोल फर्काए ।

Advertisement

युभेन्ट्सले कोपा ईटालियाको उपाधि जितेको यो १४औँ पटक हो ।