March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

इटालियन ओपन टेनिसको उपाधि राफायल नाडाललाई

2.7K

काठमाडौं– इटालियन ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफायल नाडालले हात पारेका छन्।

विश्व नम्बर १ खेलाडी सर्बियाका नोभाक जोकोभिचलाई ७–५, १–६ र ६–३ को सेटमा पराजित गर्दै उनले उपाधि जितेका हुन्।

पहिलो सेट टाइब्रेकरमा ७–५ ले आफ्नो पक्षमा पारेका नाडालले दोस्रो सेट १–६ ले गुमाए ।

Advertisement

तेस्रो तथा अन्तिम सेट ६–३ ले जित्दै उनले १०औँ पटक उपाधि जितेका हुन्।