September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

थाकथाकु माबोहाङ चेम्जोङ वंश उत्थान संघ उपत्यका समितिको अधिवेशन सम्पन्न

3.1K

काठमाडौँ । थाकथाकु माबोहाङ चेम्जोङ वंश उत्थान संघ उपत्यका समितिको अधिवेशन सम्पन्न भएको छ ।

शनिबार तुम्देन रेस्टुरेन्ट एण्ड सेकुवा कर्नर ललितपुर १४ खुमलटारमा सम्पन्न अधिवेशनले चन्द्र चेम्जोङको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ ।

जसको उपाध्यक्ष जंग चेम्जोङ, सचिव हेम चेम्जोङ, सहसचिव अभिनेन्द्र चेम्जोङ, कोषाध्यक्ष रमेश चेम्जोङ छन् ।

Advertisement

सदस्यहरूमा पदम चेम्जोङ, जीवन चेम्जोङ, बम चेम्जोङ, कैलाश चेम्जोङ, सुसन चेम्जोङ, भुपेन्द्र चेम्जोङ, छयम चेम्जोङ, तारा चेम्जोङ, सुन्दर चेम्जोङ, ओम कुमारी चेम्जोङ, मणि चेम्जोङ, पूर्ण चेम्जोङ छन् ।

कार्यक्रम लैनबहादुर चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा डा. डम्बर चेम्जोङ, जेशिका चेम्जोङ, यमचन्द्र चेम्जोङ, कलाकार हाङ चेम्जोङको पनि उपस्थिति थियो ।