February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

इतिहासकार ज्ञानमणि नेपालको निधन

835

काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । ९१ वर्षीय नेपालको मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको हो ।

उनलाई १० दिनअघि नेपाललाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । ज्ञानमणि नेपालको चर्चित पुस्तक ‘नेपालको महाभारत’ भने ‘नेपाल निरुक्त’, ‘यात्रा त्रयी’, ‘नेपालनिरुपण’, ‘नेपाल-भोटचीनसम्बन्धनका केही सांस्कृतिक पक्ष’ पनि नेपालले लेखेका उल्लेखनीय पुस्तक हुन् ।

उनी नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन् । नेपालका २ छोरा छन् ।

Advertisement