April 17, 2025, Thursday
२०८२ बैशाख ५
1:37:26 pm

मन्त्री लिम्बुलाई श्रीमती शोक

980

विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई श्रीमती शोक परेको छ । मन्त्री लिम्बुको श्रीमती गंगा लिम्बूको निधन भएको हो ।

५८ वर्षीया गंगाको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको हो । गंगा क्यान्सर पीडित थिइन्।

उनको अन्त्येष्टि आजै गरिने जनाइएको छ।

Advertisement