May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

मन्त्री लिम्बुलाई श्रीमती शोक

695

विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई श्रीमती शोक परेको छ । मन्त्री लिम्बुको श्रीमती गंगा लिम्बूको निधन भएको हो ।

५८ वर्षीया गंगाको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको हो । गंगा क्यान्सर पीडित थिइन्।

उनको अन्त्येष्टि आजै गरिने जनाइएको छ।

Advertisement