June 21, 2024, Friday
२०८१ असार ८
1:37:26 pm

चिनियाँ खर्बपति ज्याक मा काठमाडौंमा

1.5K

काठमाडौं । चिनियाँ खर्बपति, विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा नेपाल आइपुगेका छन्। उनी विशेष चार्टर्ड विमानमार्फत मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्। 

उनी काठमाडौं अवतरण भएको अध्यागमनले पुष्टि गरेको छ । उनी जापानबाट काठमाडौं आइपुगेका हुन्। एसियाकै धनाढ्य ज्याक मा पछिल्लो समयमा जापानमा बस्दै आएका थिए।

उनी अलिबाबा समूहका संथापक तथा कार्यकारी अध्यक्ष हुन्। उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन्।

Advertisement

ज्याक मासहित सात जना चिनियाँ सवार चार्टर्ड जहाज आज अवतरण गरेको बताए।