May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

वामपन्थी नेता कृष्णराज वर्माको निधन

२०७८ फाल्गुन २२

295

काठमाडौं । वामपन्थी नेता कृष्णराज वर्माको निधन भएको छ । वर्माको ९३ वर्षको उमेरमा आइतबार ह्याम्स अस्पतालमा निधन भएको हो ।

नेता वर्मा २००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी थिए ।
उनी २०४६ सालको जनआन्दोलनका एक प्रमुख नेता समेत हुन् । वर्मा नेतृत्वको नेकपा पञ्चायत विरोधी आन्दोलनमा वाम घटकमा सामेल थियो ।

वामपन्थी नेता वर्माको छातीको संक्रमणका कारण निधन भएको परिवारले स्रोतले जनाएको छ ।

Advertisement