November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पथरी शनिश्चरेमा दुई पत्रकार सम्मान तथा पुरस्कृत

1.7K

मोरङ । पथरी शनिश्चरे नगरपालिकाले दुई पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

सेवारो पोष्ट अनलाइनको प्रधान सम्पादक फिपराज बेघालाई सम्मान र प्रदेश दैनिक अनलाइनका सम्पादक भीमराज अधिकारीलाई नगरको उत्कृष्ट सन्चार मिडियाको रुपमा नगद्सहित पुरस्कृत गरेको हो । बेघालाई मुहार चित्रसहित अग्रज पत्रकारिता सम्मान गरिएको थियो ।

बेघा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का निवर्तमान उपाध्यक्ष पनि हुन् ।

Advertisement