February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

पौडिन नजान्दा पोखरीमा डुबेर पाँचथर याङवरकका सुमन काम्बाङको मृत्यु

3.1K

याङ्वरक। पाँचथरमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्युु हुनेमा याङवरक ५ कुवापानी निवासी १९ वर्षीय सुमन काम्बाङ रहेका छन् ।

प्रहरीका अनुसार उनी बुधबार अपराह्न साथीहरुसँग याङवरक ५ कालापानी नजिकै बांगे पोखरी गएका थिए । तर, पौडिन नजान्दा डुबेर उनको मृत्यु भएको हो ।

काम्बाङको शव बिहीबार बिहानै पोस्टमार्गम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Advertisement