November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पानीको कल चलाउने क्रममा मोटरबाट करेन्ट लागेर मृत्यु

1.4K

धरान । इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । उपमहानगरपालिका–१६ मेजर टोलस्थित सूर्य प्लाई फ्याक्ट्रीमा काम गर्ने सप्तरी कंकालिनी माई नगरपालिका–१ भारदह बस्ने ३० वर्षीय सन्जित मुखियाको करेन्ट लागेर मृत्यु भएको हो ।

बुधबार साँझ पानीको कल चलाउने क्रममा मोटरबाट करेन्ट लागेर
गम्भीर घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement