November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मैवाखोलाका अध्यक्षले गरे विद्यालयको अवलोकन

2.4K

ताप्लेजुङ । मैवाखोला गाउँपालिका वडा नं. ५ स्थित पाटीडाडा माविमा गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले अवलोकन गरेको छन् ।

विद्यालयमा रहेको ‘ह्युमन प्राक्टिस फाउन्डेसन’ (एचपिएफ)को सहयोगमा स्थापना भएको विज्ञान प्रयोगशाला,कम्प्युटर ल्याव र पुस्तकालयको समेत अवलोकन गरेको अध्यक्ष वनेमले जानकारी गराएका छन् ।

एचपिएफसँगको साझेदारीमा पाटीडाँडा विद्यालयमा ८ कोठे भवनसमेत निर्माण सम्पन्न भएको छ ।

Advertisement