July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले लिए पद तथा गोपनीयताको शपथ

1K

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्कीलाई सोमबार प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराएका हुन् ।

त्यसैगरी मुख्यमन्त्री कार्कीले ३ जना मन्त्री नियुक्त गरेका छन्। एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बुलाई कार्कीले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

Advertisement