May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

मोरङको क्षेत्र नं. ४(ख) बाट प्रदेशसभा सदस्यमा काँग्रेसका भीम पराजुली निर्वाचित

1.9K

काठमाडौं । मोरङको क्षेत्र नं. ४ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली निर्वाचित भएका छन् । प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता जीवन घिमिरेलाई पराजित गर्दै पराजुली निर्वाचित भएका हुन् ।

विराटनगर महानगरपालिका पूर्व मेयर पराजुलीले १ हजार ७८८ मतान्तरले जित निकालेका हुन् । पराजुलीले ११४७९ मत प्राप्त गर्दा घिमिरेले ९६११ मत मात्र प्राप्त गर्न सके ।

Advertisement